यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा चामल बोकेको ट्रक दुर्घटना (भिडियोसहित)
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङमा चामल बोकेको ट्रक दुर्घटना (भिडियोसहित)
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

बझाङमा चामल बोकेको ट्रक दुर्घटना (भिडियोसहित)

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १९:४५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी– बझाङमा चामल बोकेको ट्रक दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा गाउँपालिका– १ जालेबगर नजिकै बुधवार चामल बोकेको ट्रक दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङले चामल बोकेको ट्रक दुर्घटना भएको बताएको छ। धनगढीबाट बझाङ सदरमुकाम चैनपुर जाँदै गरेको से १ ख ३६९१ नम्बरको ट्रक दुर्घटना भएको हो। दुर्घटनामा चालक बैतडीको सिगास गाउँपालिकाका अन्दाजी २८ तपेन्द्र चन्द सामान्य घाइते भएका छन्। चामल बोकेको उक्त ट्रकमा चालक मात्रै सवार थिए। ट्रक सडकबाट पाँच मिटर तल खसेको छ। चामल तथा ट्रकमा क्षति भएको छैन।

अघिल्लो लेख धनगढीमा मिनिट्रकले स्कुटीलाई ठक्कर दियो
अर्को लेख सामाजिक सञ्जाल दुरुपयोगले समाज विषाक्त भयोः नगरप्रमुख हमाल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

२०८१ मंसिर ११, मंगलवार ०९:४९ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भुवा पर्वको रौनक

२०८२ पुष ४, शुक्रबार १२:५६ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

२०८२ असार १३, शुक्रबार १०:३४ गते
राजनीति

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८१ मंसिर ३, सोमबार १०:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?