यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको एक विद्यालयमा डेढ लाख मुल्यको सामान चोरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीको एक विद्यालयमा डेढ लाख मुल्यको सामान चोरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीको एक विद्यालयमा डेढ लाख मुल्यको सामान चोरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १३, मंगलवार १७:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – बैतडीको एक विद्यालयमा चोरी भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका–५ मा बन्दीपुर आधारभूत विद्यालयमा चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार राति सो विद्यालयको ढोका फुटाएर झण्डै डेढ लाख मुल्यको सामान चोरी गरिएको छ।

एक थान ल्यापटप, दुई थान वाइफाई, माइक्रोफोन, की–बोर्ड, विद्यालयको छाप, माउस लगायत खेलकुदका सामाग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

विद्यालयमा चोरी भएको घटना मंगलबार मात्र थाहा भएको उनले बताए। विद्यालयमा चोरी भएको घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरी टोली खटिएको उनले बताए।

अघिल्लो लेख विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र स्कटल्याण्ड खेल्दै
अर्को लेख धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

सहमति नपाउँदा बनेन पञ्चेश्वरस्थित महाकाली नदीमा पुल

२०८१ भाद्र १७, सोमबार १४:५८ गते
बैतडी

बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते

२०८१ आश्विन १२, शनिबार ११:५४ गते
बैतडी

बैतडीमा सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढ्दै

२०८१ कार्तिक १०, शनिबार १२:१० गते
बैतडी

बैतडीको पञ्चेश्वर र शिवनाथमा भूमिहीनका समस्या समाधान गर्न सहजीकरण समिति गठन

२०८२ बैशाख ११, बिहीबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?