यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ३ लाखको सामान बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट ३ लाखको सामान बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरबाट ३ लाखको सामान बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ४, आईतवार १७:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर – कञ्चनपुरबाट ३ लाखको भन्सार छलीको सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले ४२ हजार,अस्थाई प्रहरी विट भाँसीले १ लाख ४५ हजार ७५०, प्रहरी चौकी टेडुवाले २४ हजार ५३५, प्रहरी चौकी परासनले ७७ हजार ३५० र अस्थाई प्रहरी विट मझगाउँले १४ हजार ६६० गरि जम्मा ३ लाख ४ हजार २९५ मुल्यको भन्सार छलीको सामान बरामद गरेको हो।

उक्त मुल्य बराबरको भन्सार छलीको चिनी, बिस्कुट, ब्याट्री, टक्टरको हुडक्रेम थान २, साईकल थान १, मासको दाल, चप्पल, पेयपदार्थ, कपडा, सुट, टिसर्ट, पाईन्ट र हाडवेयरको सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने निर्णय
अर्को लेख सुदूरपश्चिम सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

२०८१ पुष ८, सोमबार १४:२२ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी, २४ लाखको क्षति

२०८२ असार ९, सोमबार १०:५१ गते
कञ्चनपुर

कञ्चनपुरको एक पालिकाको कार्यालय परिसरमै बनाइयो तरकारीबारी

२०८१ कार्तिक १४, बुधबार १७:२१ गते
कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरबाट खैरो हेरोइनसहित २ जना भारतीय पक्राउ

२०८१ मंसिर ३०, आईतवार ०८:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?