यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोगबुडामा सरकारी मोटरसाइकलमा आगजनी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोगबुडामा सरकारी मोटरसाइकलमा आगजनी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

जोगबुडामा सरकारी मोटरसाइकलमा आगजनी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३, शनिबार १९:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

डडेलधुरा । जिल्लाको भित्री मधेश क्षेत्र जोगबुडामा सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ ।

परशुराम नगरपालिका–५ स्थित परशुरामधाम सब-डिभिजन वन कार्यालयको मोटरसाइकलमा आगजनी गरी नष्ट गरिएको छ ।

परशुरामधाम सब–डिभिजन वन कार्यालयका प्रमुख ईश्वरीसिंह बोहरा र सुरेश खाती सवार सुप प्र ००४–००१ ब ००१९ नम्बर प्लेटको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा जलाइएको छ ।

मोटरसाइकल जलाएको आशङ्कामा स्थानीय ४० वर्षीय धनबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर वनका कर्मचारीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्डको काम गर्न गएका थिए । सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो ।

सशस्त्र प्रहरीका भूतपूर्व जवान चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।

आगजनी गरिएको मोटरसाइकलसहित पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय डडेलधुरा पठाइएको प्रहरी निरीक्षक रोकायाले बताए । जिल्ला प्रहरी कार्यालय डडेलधुराले अभियुक्त चन्दउपर सरकारी सम्पत्तिमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अनुसन्धान सुरु गरिएको जनाइएको छ । गोरखापत्रबाट

अघिल्लो लेख कैलालीमा कार दुर्घटना हुँदा २ जना घाइते
अर्को लेख सुनको मूल्यमा लगातार रेकर्ड, तोलाकै १ लाख ६५ हजार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरा

डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर १, शनिबार ११:३३ गते
डडेल्धुरा

डडेल्धुराको पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा

२०८१ कार्तिक ३०, शुक्रबार १४:०६ गते
डडेल्धुरा

डडेल्धुरामा दस वर्षसम्म बनेन पुल

२०८१ कार्तिक १०, शनिबार १३:३७ गते
डडेल्धुरा

डडेल्धुरामा पुगेर देउवा भन्छन् : पश्चिम सेती बन्ने भइसकेको छ

२०८१ कार्तिक २९, बिहीबार ०७:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?