यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डाक्टर पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डाक्टर पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

डाक्टर पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १२, शनिबार १७:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले आफ्नो वार्षिक सम्मेलनको अवसरमा उनलाई पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ प्रदान गरेको हो ।

डेनमार्कको मिडलफर्ट सहरमा सम्पन्न सम्मेलनको अवसरमा आफूलाई सो अवार्ड मिलेको डा. पन्तले बताएका छन् ।

डेनिस अफ्थालमोलोजिकल सोसाइटीले उक्त अवार्ड प्रत्येक वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा सेवाको विकास एवम् विस्तार गर्ने चिकित्सकलाई प्रदान गर्ने गर्दछ ।

डा. पन्तले एसियाली मुलुकबाट यो अवार्ड पाउनेमा आफू पहिलो नेत्र चिकित्सक बनेको बताए ।

डा. पन्त सन १९८४ देखि आँखा उपचारको क्षेत्रमा क्रियाशील रहेका छन् । उनले कैलालीको गेटा आँखा अस्पतालमा २४ घण्टामा ३१२ जनाको आँखाको शल्यक्रिया गरेर विश्व रेकर्ड बनाएका छन् ।

अघिल्लो लेख कैलालीमा एक झोलुङ्गे पुल कटानको जोखिममा
अर्को लेख Youth Internet Governance Forum Nepal 2024: A Journey of Insight and Empowerment
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ भाद्र ३, सोमबार १२:३२ गते
कैलालीसमाचार

तेक्वान्दो प्रशिक्षकले करणी गरेको भन्दै धनगढीको त्रिनगर स्कुलकी बालिकाको उजुरी

२०८२ असार २५, बुधबार ११:२० गते
कैलालीसमाचार

नदीमा डुबेर कैलालीका एक किशोरको मृ*त्यु

२०८२ असार १५, आईतवार १०:०८ गते
कैलाली

घोडाघोडीका उमेश सम्पर्कविहीन

२०८१ पुष १५, सोमबार १४:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?