यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ११, शुक्रबार १७:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकी, गुलरीया, डोकेबजार र बेलौरी गरी ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाबाट विभिन्न स्थानमा जाने–आउने आम सर्वसाधारणको यात्रालाई सहज बनाउन, गुनासो सुन्न तथा सडक सुरक्षा लगायतका विषयमा सेवा दिने उद्देश्येले चालक, सहचालक, सवारी धनी, यातायात व्यवसायी यात्रु तथा सर्वसाधारणहरुको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख सुनको भाउ तोलाको एक लाख ६१ हजार नाघ्यो
अर्को लेख जन्मदिनमा डडेल्धुराका भट्टले गरे दृष्टि फाउण्डेशनमा लुगा र फलफूल सहगोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको अवैध सामान बरामद

२०८१ चैत्र ११, सोमबार १२:०२ गते
कञ्चनपुर

कञ्चनपुरबाट तीन लाख मुल्यको भन्सार छलीका सामान बरामद

२०८१ पुष २५, बिहीबार १०:४२ गते
कञ्चनपुर

कञ्चनपुरमा चरा तथा जैविक विविधता संरक्षण अभियान

२०८१ श्रावण २२, मंगलवार १५:१३ गते
कञ्चनपुर

कञ्चनपुरका थारु बस्ती सखिया नाचमा झुम्दै

२०८१ आश्विन २१, सोमबार १७:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?