यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरासमाचार

बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा सास्ती

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १६, आईतवार १०:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । 

अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । 

लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । 

सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताए ।

गत वर्ष भदौमै सडक मर्मत गरिएको थियो । यो वर्ष निरन्तर पानी परेकाले सडक मर्मत हुने र खुल्ने सम्भावना कमै देखिन्छ । हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदहलगायतका गाउँपालिका जोड्ने सडक अवरुद्ध छन् । 

यहाँका नौ वटै स्थानीय तहमा हिउँदमा सुचारु भएका सडक यतिबेला भने अवरुद्ध हुँदै आएका छन् । कतिपय सडक सञ्चालनमा रहे पनि सवारी सञ्चालन गर्न जोखिम रहेको वडाध्यक्ष भक्त बुढाले बताए । 

ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका किसानले उत्पादन गरेको बर्खे आलु, निहुरो, खुर्सानी, स्याउलगायतका उत्पादन बजारसम्म लैजान समस्या भएको छ । त्यसका लागि जतिसक्दो चाँडो सडक मर्मत गर्ने तयारी भइरहेको अध्यक्ष बुढाले बताए । 

अघिल्लो लेख कञ्चनपुरका थारू समुदायद्वारा हरेरी पूजा गरिँदै
अर्को लेख दिनेश एफएममा कार्यरत कैलाशको सवारी दुर्घटनामा निधन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त

२०८१ मंसिर २३, आईतवार १९:४९ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ

२०८२ जेष्ठ २६, सोमबार १०:३४ गते
राष्ट्रिय

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

२०८१ श्रावण १४, सोमबार १८:३४ गते
अर्थ-वाणिज्य

निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह

२०८१ मंसिर ४, मंगलवार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?