यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सांसद सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सांसद सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियस्वास्थ्य-शिक्षा

सांसद सिंहले आँखा अस्पताललाई दिए एक वर्षको तलब

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २३, बुधबार ०९:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं – प्रतिनिधि सभाका सांसद एवं पूर्वाधान विकास समितिका सभापति दीपक बहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई नौ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ हस्तान्तरण गरेका छन् ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद सिंहले मंगलबार आफ्नो एक वर्षको तलबमा तीन लाख ८७ हजार रुपैयाँ थप गरेर अस्पताललाई नौ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सांसद सिहंले उक्त सहयोग रकमको चेक तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत र अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै सांसद सिंहले आफूले चुनावमा जनतामाझ गरेका वाचाको रुपमा पहिलो वर्षको तलब जनताका लागि हेटौँडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने घोषणा पूरा गरेको बताए ।

सहयोग रकमको चेक बुझ्दै तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले सांसद सिंहको सहयोगले आर्थिक अवस्था कमजोर भएका जनताले सेवा पाउने विश्वास दिलाए ।

अघिल्लो लेख एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि
अर्को लेख कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

२०८१ माघ ४, शुक्रबार ०९:१२ गते
राष्ट्रियसमाचार

रौतहटमा निजी कारबाट १३३ किलो गाँजा बरामद

२०८२ श्रावण ६, मंगलवार १२:४७ गते
राजनीतिराष्ट्रिय

नेपालमा वैदेशिक लगानी बढाउन स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण १६, बुधबार १६:४३ गते
राष्ट्रियसमाचार

रुपन्देहीको बुटवलमा आमा र दुई बालिकाको हत्या : एक जना पक्राउ

२०८२ जेष्ठ १४, बुधबार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?