यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

गोदावरी नगरपालिकाले प्रमाणबिना दियो २ करोड ६५ लाख

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २८, शुक्रबार १४:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको गोदावरी नगरपालिकाले प्रमाणबिना नै २ करोड ६५ लाखभन्दा बढी रकम भुक्तानी गरेको फेला परेको छ।

नगरपालिकाले कुनै प्रमाणबिना नै २ करोड ६५ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको पाइएको हो। 

यसका साथै नगरपालिकाले पेश्कीवाफत थप २ करोड ९ लाख ४१ हजार भुक्तानी गरेको समेत फेला परेको छ। अहिलेसम्म नगरपालिकाले ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ पेश्कीवाफत बजेट बाँडेको पाइएको छ। 

नगरपालिकाको आफ्नो आन्तरिक आम्दानी १५ करोड रुपैयाँ समेत पुगाउन सकेको छैन्।

आन्तरिक आम्दानी घट्दै गएका बेला नगरपालिकाले प्रमाणबिना भुक्तानी दिने र पेश्कीबाफत समेत रकम बाँड्ने काम भने गर्दै आएको छ। 

वार्षिक १५ करोड पनि आन्तरिक आम्दानी पुगाउन नसकेको गोदावरी नगरपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त बजेटको पनि उचित रुपमा व्यवस्थापन गर्न सकेको छैन्। 

गोदावरी नगरपालिकाको बेरुजू बढेर ४९ करोड २९ लाख ७ हजार नाघेको छ। 

ऐननियमको परिपालना, आन्तरिक नियन्त्रण व्यवस्था, सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्राप्ति र उपभोग, बजेट व्यवस्थापन र राजस्व संकलन, सार्वजनिक खरिद व्यवस्थापन, कार्यक्रम स्वीकृती एवं कार्यान्वयन, उपभोक्ता समितिलाई अनुदान वितरण, अनुगमन र सेवा प्रवाहलगायत विषयमा नगरपालिका चुकेको महालेखा परीक्षक तोयम रायाको भनाई छ। -दिनेशखबरबाट

अघिल्लो लेख एमाले-कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको आग्रह : नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला
अर्को लेख धनगढीमा शैक्षिक सुधारका लागि ग्लोबल आइएमई बैंकबाट ५ लाख सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

२०८१ फाल्गुन १०, शनिबार १२:२७ गते
सुदूरपश्चिम प्रदेश

आज थारू समुदायमा अटवारी पर्व मनाइँदै

२०८१ भाद्र २३, आईतवार ०९:५८ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा वक्तृत्व कला प्रतियोगिता, अरुणिका प्रथम

२०८१ भाद्र २८, शुक्रबार १७:४३ गते
कैलाली

कैलाली भन्सार छलीका सामान बरामद

२०८१ पुष २२, सोमबार ११:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?