यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामका एक शिक्षक धनगढीबाट बेपत्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामका एक शिक्षक धनगढीबाट बेपत्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछामकैलालीसमाचारसुदूरपश्चिम प्रदेश

अछामका एक शिक्षक धनगढीबाट बेपत्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार २५, मंगलवार २०:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीको धनगढीबाट एक शिक्षक बेपत्ता भएका छन्। 

शिक्षक सेवा आयोगको परीक्षा दिन धनगढी आएका अछामका एक शिक्षक धनगढीबाट बेपत्ता भएका हुन्।

अछामको मेल्लेख गाउँपालिका–६ का टंकबहादुर बोहरा धनगढीबाट सम्पर्क विहीन भएका छन्। 

जनता क्याम्पसका मावि शिक्षक रहेका बोहोरा शनिवारदेखि सम्पर्क विहीन भएका हुन्। 

शिक्षक सेवा आयोगको परीक्षाका लागि धनगढी आएका बोहरा भन्सार रोड तरकारी थोक बजार क्षेत्रबाट सम्पर्क विहीन भएका छन्। 

शनिवार साँझ ५ बजेसम्म सम्पर्कमा रहेका बोहोरा बेपत्ता भएका हुन् । उनले राति १० बजे तिर घरमा फोन गरेका थिए। मोटरसाइकलमा आएका युवाहरूले लखेटेको बताएका बोहरा बेपत्ता भएका छन्। 

आफन्तले प्रहरीमा खबर गरेका छन्। तर, प्रहरीले वास्ता नगरेको उनीहरूले बताएका छन्।

बोहरालाई देख्ने वा जानकारी भएकाहरूले हर्क बोहोराको मोबाइल नम्बर ९८५८०२७६४६ मा अर्थात् नजिकको प्रहरीमा खबर गर्न आग्रह गरिएको छ।

अघिल्लो लेख ‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक
अर्को लेख डडेल्धुराको नवदुर्गाका चार गाउँमा बल्यो बिजुली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो

२०८१ माघ १९, शनिबार १२:४० गते
राष्ट्रियसमाचार

सरकारले अहिले नयाँ राजदूत नपठाउने

२०८२ कार्तिक १४, शुक्रबार १०:५८ गते
बैतडी

बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ

२०८१ फाल्गुन २१, बुधबार ०८:५६ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानमा रेल बन्धक प्रकरणमा सेनाको कारबाही सम्पन्न, ३ सयभन्दा धेरै यात्रु मुक्त

२०८१ फाल्गुन २९, बिहीबार १६:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?