यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारस्वास्थ्य-शिक्षा

नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १४, आईतवार १३:२६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेका छन्।

आइतवार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माले यसबारे जानकारी गराएका हुन्। उनकाअनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्।

त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ। उनले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको छ। एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेका छन्।

गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरू संक्रमित फेला परेका छन्। सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा.शर्माले बताए। सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृ*त्यु भइरहेको छ।

डा। शर्माकाअनुसार ८८ प्रतिशत संक्रमितहरू औषधिको सेवन गरिरहेका छन्। संक्रमितहरूमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको बताए। आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
अर्को लेख गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खेल आज

२०८१ पुष ४, बिहीबार ०९:५९ गते
कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ

२०८२ पुष ६, आईतवार १०:१३ गते
कैलालीसमाचार

कैलालीमा अदालतले दोषी ठहर गरेका ९ जना पक्राउ

२०८२ पुष १२, शनिबार १०:५३ गते
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न

२०८१ आश्विन ४, शुक्रबार २२:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?