यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टर्कीएमा ११ जनालाई जन्मकैदको फैसला : ७८ जनाको ज्यान जाने गरी भएको आगलागीका लागि दोषी ठहर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टर्कीएमा ११ जनालाई जन्मकैदको फैसला : ७८ जनाको ज्यान जाने गरी भएको आगलागीका लागि दोषी ठहर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

टर्कीएमा ११ जनालाई जन्मकैदको फैसला : ७८ जनाको ज्यान जाने गरी भएको आगलागीका लागि दोषी ठहर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १५, शनिबार ११:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : टर्कीएको उत्तर–पश्चिमी बोलु पहाडको एक होटलमा भएको आगलागीका लागि दोषी ठहर गर्दै त्यहाँको अदालतले ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।

गएको जनवरी २१ तारिखमा भएको आगलागीमा सुरक्षा नियम पालना गर्न कमजोरी भएको ठहर गरी अदालतले हिजो होटलका मालिकसहित ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको हो ।

आगलागीबाट ३० बालबालिकासहित ७८ जनाको ज्यान गएको थियो । एक सय ३७ जना घाइते भएका थिए । बोलुका एक उपमेयर र स्थानीय अग्नि नियन्त्रकलाई पनि जेल सजाय सुनाइएको समाचार संस्था एएफपीले जनाएको छ । आगलागीलगत्तै ३२ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।

अनुसन्धानका क्रममा होटलमा जडान गरिएको आगलागीको चेतावनी दिने संयन्त्रले काम नगरेको र केही ग्याँस उपकरणले सुरक्षा मापदण्ड पूरा नगरेको पुष्टि भएको छ । अदालतको फैसलालाई पीडितका परिवारले स्वागत गरेका छन् ।

अघिल्लो लेख मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
अर्को लेख जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अध्यादेशबाट भए पनि विद्यालय शिक्षा ऐन ल्याऊ : आन्दोलनरत शिक्षक

२०८१ चैत्र २१, बिहीबार १५:५४ गते
राष्ट्रियसमाचार

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

२०८२ भाद्र २०, शुक्रबार ११:०६ गते
अर्थ-वाणिज्यराष्ट्रिय

खस्कियो टेलिकमको आम्दानी

२०८१ श्रावण ३२, शुक्रबार ०६:५९ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा

२०८१ पुष १९, शुक्रबार ०९:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?