यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशभरिका नर्स आन्दोलनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: देशभरिका नर्स आन्दोलनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

देशभरिका नर्स आन्दोलनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक १४, शुक्रबार १६:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशभरका सबै अस्पतालका नर्सहरूले आज विरोध प्रदर्शन गरेका छन् ।

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राखेर नर्सहरूले आन्दोलन गर्दै आएका छन् ।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलन गरिरहेका नर्सहरूको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नर्सिङ सङ्घले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै आज देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गएको असोज २४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यबापत भत्ता दिनुपर्नेलगायत उनीहरूको माग रहेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश
अर्को लेख बैतडीमा ‘जेनजी आन्दोलन घाइते परिचयपत्र’ वितरण गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बाजुराराजनीति

बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि चार दलिय प्रतिस्पर्धा

२०८१ मंसिर १, शनिबार १५:४८ गते
प्रदेश

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०८१ असार ३१, सोमबार १८:१९ गते
राष्ट्रिय

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

२०८१ माघ २, बुधबार १०:३४ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरे, स्पेन प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग

२०८२ असार २९, आईतवार १५:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?