यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख २१ सोमबार
2026, May 4, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ कार्तिक ११, मंगलवार १३:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ८० रुपैयाँ थियो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरमा चरेश र खैरो हेरोइनसहित एक किशोरी र युवक पक्राउ
अर्को लेख ६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा गहुँको आयात बढ्यो

२०८१ श्रावण १६, बुधबार १९:२० गते
राजनीतिसमाचार

रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार

२०८२ असार ६, शुक्रबार १२:४८ गते
राजनीतिसमाचार

एमाले महाधिवेशन-अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

२०८२ पुष ३, बिहीबार १०:४४ गते
अन्तर्राष्ट्रिय

युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु

२०८२ बैशाख २४, बुधबार १३:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?