यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १३, शुक्रबार १०:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुलको बसको ठक्करबाट जोशीपुर गाउँपालिका–५ बनकट्टा बस्ने २३ वर्षीय सागर डगौराको मृ*त्यु भएको हो।

सागरले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२८ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक सागर गम्भिर घाईते भएका थिए। उनलाई उपचारको लागि सेवा नर्सिङ होम नेपालगंज, बाँके लगिएकोमा बिहीवार चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने १४ वर्षीय अनिल चौधरी घाइते भएका छन्। अनिलको टीकापुर अस्पताल टीकापुरमा उपचार भइरहेको प्रहरीले बताएको छ। बस र बस चालक इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भईरहेको जनाइएको छ।

अघिल्लो लेख इम्बार्क कलेजले ल्यायो पढाइसँगै कमाई गर्न सकिने कार्यक्रम
अर्को लेख कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

२०८१ श्रावण २८, सोमबार २०:०० गते
खेलकुद

एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म

२०८१ मंसिर ११, मंगलवार ०७:२५ गते
राष्ट्रियसमाचार

सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशा‍ना

२०८२ भाद्र २४, मंगलवार १०:५१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो

२०८२ श्रावण १४, बुधबार १२:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?