यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ७, शनिबार १९:०९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौ– सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले अट्ठारी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

गएको साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार यो बिदा लागू हुनेछ । थारु समुदायले कृष्ण जन्माष्टमीपछि पर्ने पहिलो आइतवार अट्ठारी पर्व मनाउँदै आएका छन् ।

यस दिन दाजुभाइहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि व्रत बस्ने परम्परा छ । बेलुकी पूजापाठ गर्ने र परिवारसँग पर्व मनाउने गरिन्छ ।

अघिल्लो लेख जयपृथ्वीबहादुर सिंहका विचार र योगदानमाथि केन्द्रित दुई कृति विमोचन
अर्को लेख साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कालीगण्डकीको बहाब यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

२०८२ श्रावण १८, आईतवार १२:१७ गते
राजनीतिसमाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

२०८२ असार ९, सोमबार ११:४१ गते
अर्थ-वाणिज्य

सुनको भाउमा नयाँ कीर्तिमान : तोलामा एक लाख ७५ हजार रुपैयाँ नाघ्यो

२०८१ चैत्र ५, मंगलवार १०:५५ गते
राष्ट्रिय

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित चारजना पक्राउ

२०८२ बैशाख २२, सोमबार १०:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?