यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हात्तीसँग लड्न परे पनि कमिला तयार छौँ : माओवादी सांसद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हात्तीसँग लड्न परे पनि कमिला तयार छौँ : माओवादी सांसद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

हात्तीसँग लड्न परे पनि कमिला तयार छौँ : माओवादी सांसद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ६, शुक्रबार १६:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :नेकपा (माओवादी केन्द्र)की सांसद रेनु चन्दले लिपुलेक विवाद चर्किए कमिला रूपी नेपाली हात्ती रूपी भारतसँग लड्न तयार भएको बताएकी छन्।

राष्ट्रियसभाको शुक्रवारको बैठकमा बोल्दै सांसद चन्दले यस्तो बताएकी हुन्। उनले हात्तीसँग लड्न परे पनि आफूहरू लड्न तयार रहेको बताइन्। हात्ती रूपी भारतसँग लड्न कमिला रूपी नेपालीहरू तयार रहेको उनको भनाइ छ।

सबै राष्ट्रिय शक्तिहरू मिलेर कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। सुदूरपश्चिमका जनतालाई धेरै समस्या परिरहेको भन्दै आफू पनि जनयुद्धकालीन तालिमप्राप्त व्यक्ति भएको बताइन्।

चन्दले भनिन्, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला। हात्तीसे लड्जायेगी चिटीकी टोली। तयारी गर्नुस्। म त जनयुद्ध लडेकी मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु। यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन। मूल जरो त कूटनीतिक पहल नै हो।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको बताइन्।

अघिल्लो लेख सुदूरपश्चिम प्रदेश लोकसेवाद्धारा उपसचिवको लिखित नतिजा सार्वजनिक
अर्को लेख काठमाण्डौं उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार १३:५६ गते
खेलकुदसमाचार

भारत पाकिस्तान युद्ध : आइपिएल स्थगित

२०८२ बैशाख २६, शुक्रबार १४:०६ गते
प्रदेश

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०८१ असार ३१, सोमबार १८:१९ गते
राष्ट्रिय

भोजपुरमा स्कर्पियो दुर्घटना हुँदा १० जना घाइते, २ को अवस्था गम्भीर

२०८१ पुष ११, बिहीबार ११:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?