यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा एक महिलाको शव फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा एक महिलाको शव फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कञ्चनपुरमा एक महिलाको शव फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २९, बिहीबार १२:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।

बिहिवार बिहान बेलौरी नगरपालिका– ७ र ८ को सीमानमा पने खप्टीनाला नजिक महिला मृत भेटिएकी हुन।

मृत भेटिएकी महिला बेलौरी नगरपालिका–८ की ४२ वर्षिया बिन्दु चौधरी रहेकी प्रहरीले बताएको छ। उनी केही समयदेखि अस्वस्थ रहेकी प्रहरीले बताएको छ। उनी आफै–आफै बोल्ने गर्थिन। यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएको थियो।

उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिईन। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्क विहीन भएकी हुन्। त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा आज बिहान उनलाई मृत फेला पारेको प्रहरीले बताएको छ।

हाल उनको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

अघिल्लो लेख बाजुरामा बाढीले २ घर बगायो
अर्को लेख बाइस लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने माओवादीको निर्णय

२०८१ कार्तिक २६, सोमबार १२:०४ गते
कैलालीराजनीतिसमाचार

केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?

२०८२ बैशाख ४, बिहीबार १४:१६ गते
समाचार

कञ्चनपुरमा ढुङ्गासहित ट्याक्टर नियन्त्रणमा

२०८१ श्रावण १५, मंगलवार ०९:०७ गते
कैलालीसमाचार

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

२०८२ आश्विन १३, सोमबार १५:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?