यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा मनाइयो गौरा एकादशी पर्व
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा मनाइयो गौरा एकादशी पर्व
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

सुदूरपश्चिममा मनाइयो गौरा एकादशी पर्व

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २१, बुधबार १२:१६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज गौरा एकादशी पर्व मनाइएको।

हरेक वर्षको साउन शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको जानकार जयानन्द भट्टले बताए। पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा छ। गौरा उपासना गर्ने महिलाहरुले मंगलवार ब्रत बसेर साँझको समयमा पूजाआजा गरेका छन्।

गौरामा दुबधागो धारण गर्ने ब्रतालु महिलाले गौरा एकादशीबाटै गौरा पर्व सुरुवात गर्छन्। गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको भट्टले बताए। यो पर्व सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि मनाउने गरिन्छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट २ लाख १८ हजारको भन्सार छलीको सामान बरामद
अर्को लेख २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

मासिक कथा वाचनको १३औँ शृंखला सम्पन्न

२०८१ मंसिर ९, आईतवार १३:३४ गते
खेलकुद

अर्जेन्टिना विश्वकपका लागि छनोट : चीनलाई हराउँदै जापान छनोट नजिक

२०८१ मंसिर ५, बुधबार ०८:५९ गते
राष्ट्रिय

विद्यालयमा कोष बनाउन लगाएको महायज्ञमा उठ्यो दुई करोड १९ लाख

२०८१ माघ १८, शुक्रबार १०:२७ गते
समाचार

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, चालक फरार

२०८१ माघ २८, सोमबार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?