काठमाण्डौं –आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदैछ ।
पर्वका अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यसअघि पनि प्रदेश सरकारले साउन १ गते कर्णाली प्रदेशमा सार्जनिक बिदा दिने गरिएको थियो ।



Sign in to your account