यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २४, मंगलवार १०:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

रसुवा :भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन्।

आज बिहान भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। उनले बाढीमा परी १५ जना बेपत्ता भएको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसारबेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना ड्राइभर रहेका छन्।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यहाँ सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ।​ स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख अमेरिकाको टेक्सासमा बाढी अपडेट : ज्यान गुमाउने सङ्ख्या १ सय ४ पुग्यो
अर्को लेख पोखरीमा डुबेर दिदीबहिनीको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध सभा गर्ने

२०८१ चैत्र १६, शनिबार १०:०३ गते
राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै

२०८१ मंसिर ११, मंगलवार ११:४३ गते
कैलाली

धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

२०८१ भाद्र १३, बिहीबार १८:३२ गते
राजनीतिसमाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज

२०८१ मंसिर ४, मंगलवार ०८:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?