यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० महिला विश्वपकको तालिका सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टी-२० महिला विश्वपकको तालिका सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

टी-२० महिला विश्वपकको तालिका सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ५, बिहीबार १०:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला टी–२० विश्वकप २०२६ को तालिका एक वर्ष अगाडि नै सार्वजनिक गरेको छ।

इङल्याण्डमा अर्को वर्षको जुन १२ देखि जुलाई ५ सम्म हुने महिला टी–२० विश्वकपको सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल जुन १२ मा आयोजक इङ्ल्यान्ड र श्रीलंकाबीच हुने भएको छ।

प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ। यस प्रतियोगितामा १२ देशले भाग लिनेछन् र कुल ३३ खेल खेलिनेछन्। टी–२० विश्वकपमा सहभागी १२ देशलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया र दक्षिण अफ्रिका छन् भने समूह बी मा इङ्गल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज छन्।

दुवै समूहका बाँकी २–२ देश ग्लोबल क्वालिफायरबाट आउनेछन्। नेपाल पनि ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ।

आईसीसीले ग्लोबल क्वालिफायरको मिति तय गरेको छैन। ग्लोबल क्वालिफायरमा १० देश खेल्ने छन् भने शिर्ष ४ देश विश्वकपमा छनोट हुने छन्।

अहिलेसम्म ग्लोबल क्वालिफायरका लागि युएई, बंगलादेश, स्कटल्याण्ड, अमेरिका, नेपाल र थाइल्याण्ड छनोट भइसकेका छन्।

प्रत्येक समूहका शीर्ष २ टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा ओभलमा हुनेछन् र फाइनल जुलाई ५ मा लर्ड्समा हुनेछ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता
अर्को लेख ट्रम्पले गरे इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद

२०८१ श्रावण २९, मंगलवार १७:३६ गते
राष्ट्रिय

कहाँ कति भयो वर्षा?, आज कस्तो रहला मौसम?

२०८२ बैशाख ५, शुक्रबार १०:२४ गते
राष्ट्रिय

चिसो र शीतलहरबाट जोगिन विपद प्राधिकरणको अनुरोध

२०८१ पुष १२, शुक्रबार १२:०१ गते
कैलालीसमाचार

सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

२०८२ भाद्र ८, आईतवार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?