यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीको अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २३, शुक्रबार १५:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको अत्तरियास्थित तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेबल) तरकारी भेट्टाएको छ।

शुक्रवार खानीडाँडाबाट ल्याइएको बन्दामा अत्यधिक मात्रामा विषादी भेटिएपछि जनप्रतिनिधिको रोहबरमा ६५ किलोभन्दा बढी बन्दागोभी नष्ट गरिएको हो। उक्त इकाईका नमुना प्रमुख राजेन्द्र खतिवडाका अनुसार बन्दामा ९९.१११% अर्गानोफस्फेट र १.६०६७% कार्बामेट विषादीको अंश फेला परेको थियो।

वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको ३५% भन्दा कम मात्रा सुरक्षित मानिन्छ भने ४५%भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ। यस आधारमा उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएको हो।गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार बजारमा दैनिक जाँचको क्रमलाई निरन्तरता दिइँदै आएको छ।

उपभोक्तालाई विषादीमुक्त तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरिएको छ। पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँपहरू आइपुगेको भन्दै उपभोगमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी कडाइका साथ अगाडि बढाइने बताएका छन्। साथै, कृषकहरूलाई विषादी प्रयोगबारे सचेत गराउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। यस कार्यविधिले उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै विषादी प्रयोग नियन्त्रणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अघिल्लो लेख मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
अर्को लेख अख्तियारको छानबिनका विषयमा टिप्पणी गर्नु अनुचित : मन्त्री गुरुङ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विष्ट घाइते

२०८१ भाद्र २, आईतवार १३:४३ गते
अन्तर्राष्ट्रिय

दुई महिनाअघि ज्यान गुमाएका हिजबुल्लाहका प्रमुख नेताको अन्त्येष्टिको तयारी

२०८१ मंसिर १३, बिहीबार १०:३४ गते
समसामयिक/राेचक

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

२०८१ मंसिर ९, आईतवार ०९:२४ गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?