यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र पन्जाब खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ८ सोमबार
2026, Aug 24, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र पन्जाब खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

आईपीएल क्रिकेटको उपाधिका लागि आज बेङ्गलुरु र पन्जाब खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २०, मंगलवार १०:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् ।

खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु र पन्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा खेल्दैछन् । अर्थात् आईपीएल क्रिकेटको यस सिजनको नयाँ टोली च्याम्पियन बन्ने छ ।

पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले पञ्जाबलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा पन्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख स्कटल्याण्डविरुद्ध नेपाल बलिङ गर्दै
अर्को लेख गाडी बन्दको मौका छोपी बढी भाडा लिने चालक कारबाहीमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

२०८२ असार ६, शुक्रबार १०:२७ गते
समाचार

एप्पलको ‘आईफोन १६ ई’ सार्वजनिक

२०८१ फाल्गुन ९, शुक्रबार १०:४६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृ*त्यु

२०८२ बैशाख ३१, बुधबार ११:४२ गते
राजनीतिराष्ट्रिय

नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै

२०८१ असार २८, शुक्रबार १८:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?