यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीसमाचार

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार ११:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः बैतडीमा १५ लाख ३० हजारको ११ पेटी बिडीसहित २ जना पक्राउ परेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरबाट पुर्चौडी नगरपालिका–१ बसपार्क तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १७१३ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १५ लाख ३० हजार बराबरको बिडी ११ पेटी र उक्त जिपसहित चालक बैतडीको सिगास गाउँपालिका–२ बस्ने २२ वर्षीय मान सिंह धामी र जिपको साहु पुर्चौडी नगरपालिका–१० बस्ने २८ वर्षका दिनेश महरालाई प्रहरीले पक्राउ गरेको छ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाएको छ। नियन्त्रणमा लिएको उक्त सामान, जिप र दुबै जनालाई आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
अर्को लेख सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटलाई दुई लाख रूपैयाँ जरिमाना

२०८१ पुष ६, शनिबार १०:२८ गते
खेलकुद

यू–१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

२०८१ मंसिर ११, मंगलवार ०९:२२ गते
राष्ट्रियसमाचार

शिक्षकमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने विद्यार्थी पक्राउ

२०८२ बैशाख २१, आईतवार १३:२० गते
राष्ट्रिय

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

२०८१ श्रावण ३०, बुधबार ११:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?