यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

नेता होइन, जनताले सोच बदल्नुपर्छ : सभामुख घिमिरे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २७, शनिबार १४:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ : सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोच परिवर्तन हुन जरुरी रहेको बताएका छन्।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले यथार्थ के हो भन्नेबारे नेपाली जनताले हेर्ने काम कम भइरहेको बताए।

उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याई अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले यथार्थलाई बुझ्ने, बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए। जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको बताए।

जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए। नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताए।

सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ। आम जनतामै छ तर यथार्थ त्यस्तो होइन। त्यसको मतलब हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए। देशमा बढिरहेको प्रणालीविरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्न आवश्यक रहेको बताए।

अघिल्लो लेख राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली
अर्को लेख विगतका सरकारले खनेका योजनाको खाल्डो पुर्दै छौँ : अर्थमन्त्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने

२०८२ बैशाख १५, सोमबार ११:०४ गते
अन्तर्राष्ट्रियसमाचार

कतारले १३ जना नेपालीलाई आममाफी दियाे

२०८२ पुष १८, शुक्रबार १५:१३ गते
राष्ट्रिय

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

२०८२ बैशाख १०, बुधबार ११:१० गते
समाचार

आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’

२०८२ कार्तिक ८, शनिबार ०८:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?