यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचकसमाचार

आजदेखि दुई नयाँ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २६, शुक्रबार ११:४८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् ।

यी चलचित्रहरूले नेपाली समाजका सामाजिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

‘जार’ चलचित्रले जार सम्बन्धको कारणले समाजमा उत्पन्न हुने पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वहरूलाई कथाको केन्द्रमा राखेको छ ।

फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस चलचित्रमा चलचित्रमा सौगात मल्ल, गीताञ्जली थापा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रले समाजमा विद्यमान परम्परागत संरचना र मान्यताहरूलाई पुनर्विचार गर्न दर्शकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।

मुख्य पात्रहरूको सम्बन्धमार्फत समाजमा यस्ता सम्बन्धहरूले पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई रूपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, ‘ऊनको स्वीटर’ एक भावनात्मक पारिवारिक प्रेमकथा हो, जसले प्रेम, विश्वास र समर्पणको अनुभूति दिलाउने प्रयास गरेको छ ।

चलचित्र नवीन चौहानको निर्देशन,चिन्तन राजभण्डारीको छायाङ्कन र कृष्ण भण्डारीको सम्पादनमा बनेको छ ।

त्यस्तै सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ ।

कथाले जीवनका विभिन्न मोडहरूमा दुई पात्रबीचको सम्बन्ध कसरी अगाडि बढ्छ, र त्यो सम्बन्धले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्षलाई उजागर गर्छ ।

अघिल्लो लेख तोलामा एक हजार चार सयले घट्यो सुन
अर्को लेख भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यप्रदेशसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी

२०८१ असार ३१, सोमबार १४:४० गते
कैलालीसमाचार

धनगढीबाट भन्सार छलीका ५६ हजारको सामान बरामद

२०८२ जेष्ठ २६, सोमबार १०:३१ गते
अर्थ-वाणिज्य

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो

२०८२ बैशाख ४, बिहीबार १४:२५ गते
राष्ट्रियसमाचार

सबै प्रदेशमा पानी पर्ने, कोशी र मधेशमा हावाहुरीको सम्भावना

२०८२ असार १२, बिहीबार १०:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?