यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

बर्कशायर ह्याथवेको सीईओ छाड्दै वारेन बफेट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार ११:२२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । डलर अरबपती लगानीकर्ता वारेन बफेटले यो वर्षको अन्त्यसम्म बर्कशायर ह्याथवे कम्पनीको कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बीबीसीका अनुसार ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा अब कम्पनीको नेतृत्व उपाध्यक्ष ग्रेग एबललाई सुम्पिने समय आएको बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ यो उपयुक्त समय हो, अब ग्रेगले वर्षको अन्त्यमा कम्पनीको सीईओ बन्नु पर्छ।’

बफेटले एक समय घाटामा रहेको बर्कशायर ह्याथवे नामक कपडा उद्योगलाई रूपान्तरण गरी आज करिब १.१६ ट्रिलियन डलर मूल्यको एक विशाल लगानी कम्पनीमा परिणत गरेका छन्।

उनी विश्वकै सबैभन्दा सफल लगानीकर्ताका रूपमा चिनिन्छन्।

बर्कशायर ह्याथवेले ६० भन्दा बढी कम्पनीहरूमा स्वामित्व राख्छ-जसमध्ये बीमा कम्पनी जीईआईसीओ, ब्याट्री निर्माता ड्युरासेल र डेरी क्वीन जस्ता रेस्टुरेन्टहरू प्रमुख हुन्।

त्यस्तै, कम्पनीसँग एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्प्रेस जस्ता ठूला कम्पनीहरूमा ठूलो लगानी पनि छ।

गत महिना ब्लूमबर्गको रिपोर्ट अनुसार, वारेन बफेट विश्वका चौथो सबैभन्दा धनी व्यक्ति थिए, जसको कुल सम्पत्ति १५४ अर्ब अमेरिकी डलर रहेको थियो।

एप्पलका सीईओ टिम कुकले पनि बफेटको अवकाशको सन्दर्भमा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘वारेन जस्तो व्यक्ति अरु कोही छैनन्, र म पनि ती अनगिन्ती व्यक्तिहरू मध्ये एक हुँ, जो उनको बुद्धिमत्ताबाट गहिरो रूपमा प्रेरित भएका छन्।’

अघिल्लो लेख पोपको अवतारमा एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
अर्को लेख सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

२०८१ श्रावण २४, बिहीबार ०९:०५ गते
अर्थ-वाणिज्य

यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

२०८१ माघ २६, शनिबार १२:०६ गते
राष्ट्रियसमाचार

नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ

२०८२ जेष्ठ ६, मंगलवार १०:३१ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण सुरु

२०८२ जेष्ठ २९, बिहीबार ११:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?