यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाले चीनबाट आउने कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाले चीनबाट आउने कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकाले चीनबाट आउने कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २०, शनिबार ११:३० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाले चीनबाट आयात हुने आठ सय अमेरिकी डलरभन्दा कम मूल्यका सामानमा पनि भन्सार कर लगाउने भएको छ ।

कम मूल्यका सामानमा भन्सार छुट हिजोदेखि अन्त्य गरिएको छ । अब व्यावसायिक रूपमा ढुवानी हुने सामानमा एक सय ४५ प्रतिशतको नयाँ कर लाग्नेछ, जुन चीनबाट आउने सामानमा लाग्दै आएको करको अहिलेको स्तर हो ।

यसले विशेषगरी शिन र टेमुजस्ता लोकप्रिय ई–कमर्स साइटलाई धक्का पुर्‍याएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनबाट अमेरिकामा ‘सेमीसिन्थेटिक ओपीओइड्स’ भनिने एक प्रकारको लागू पदार्थको अवैध प्रवाहका कारण उत्पन्न भइरहेको स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न यो कदम महत्त्वपूर्ण कदम भएको अमेरिकाको दाबी छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका अमेरिका र चीनबीच बढ्दो व्यापार युद्धको यो पछिल्लो कदम हो । ह्वाइट हाउसले चीनबाट आउने अटोमोबाइल्स, स्टिल र आल्मुनियमलगायत विभिन्न क्षेत्रमा २५ प्रतिशत थप कर लगाएको छ ।

त्यसको जवाफमा चीनले अमेरिकी आयातमा एक सय २५ प्रतिशत कर लगाएको थियो । मेक्सिको र क्यानडाबाहेक अन्य धेरैजसो अमेरिकी व्यापारिक साझेदारहरूले १० प्रतिशतको आधारभूत करको सामनासमेत गरिरहेका छन् ।

अघिल्लो लेख अप्रिलमा नेपाल आए एक लाख १६ हजार पर्यटक
अर्को लेख थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीको
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा लेबनानमा ७ जनाको मृत्यु

२०८१ चैत्र १०, आईतवार १०:२२ गते
अन्तर्राष्ट्रियसमाचार

मेक्सिकोमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गयो, १०० जना घाइते

२०८२ पुष १४, सोमबार १४:११ गते
अन्तर्राष्ट्रिय

करबाट बच्न क्यानडालाई अमेरिकाको राज्य बन्न राष्ट्रपति ट्रम्पको फेरि प्रस्ताव

२०८१ माघ ११, शुक्रबार १३:२३ गते
अन्तर्राष्ट्रियराजनीति

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

२०८१ भाद्र ६, बिहीबार १५:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?