यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

प्रेरक वक्ता डा. तारा जी धनगढी आउँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १६, मंगलवार ०९:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी — धनगढी उपमहानगरपालिका–०४ मा अवस्थित ग्ली एकेडेमी स्कूलले ‘मोटिभेसनल ट्रेनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ।

कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम यही १७ गते बैशाखमा धनगढी–०३ चटकपुरस्थित होटल पउवामा (फ्लोरा होटल) हुने भएको हो।

कार्यक्रममा प्रेरणादायी वक्ताका रूपमा चर्चित डा. तारा जीको विशेष उपस्थिति रहनेछ। बिहान ११ बजेदेखि सुरु हुने प्रशिक्षण कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्न सघाउने विश्वास आयोजकको छ।

थप जानकारीका लागि ०९१–५२७४८९ र ९८०१०८७४०७ मा सम्पर्क गर्न सकिने बताइएको छ।

नेपालका चर्चित प्रेरक वक्ता डाक्टर ताराजीको युट्युब च्यानलमा ४ लाख बढी अनुयायी रहेका छन्। 

ट्याग गरिएको:featured
अघिल्लो लेख शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव
अर्को लेख शिक्षक आन्दोलनको आज २८औं दिन : वार्ता सकारात्मक भए पनि महासङ्घले आन्दोलन नरोक्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ: लामिछाने

२०८१ असार ३०, आईतवार १४:०६ गते
खेलकुद

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

२०८१ मंसिर १२, बुधबार १९:१२ गते
राष्ट्रियसमाचार

सबै प्रदेशमा पानी पर्ने, कोशी र मधेशमा हावाहुरीको सम्भावना

२०८२ असार १२, बिहीबार १०:२९ गते
खेलकुद

एनपीएलमा एकै बलमा १५ रन

२०८१ मंसिर २८, शुक्रबार १६:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?