यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार १०:५५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बर्साउन देउ दुई चार पत्थर के फरक पर्छ?
गरिदिउँला नि एक्लो सफर के फरक पर्छ?
फल लागेकै रुखमा झटारो बर्साइन्छ क्यारे?
गरुन् त ढुङ्गा हान्ने तरखर के फरक पर्छ?

म निदाउन नसकेको रातको हिसाब छ।
तिम्रो गद्दारीले दिएको साथको हिसाब छ।
नभएनी मूल्याङ्कन मेरो मेहनत अनि परिश्रमको
मसँग गरेका ठूला ठूला संवादको हिसाब छ।

सर्जक : भुबन मिश्र, धनगढी

ट्याग गरिएको:featured
अघिल्लो लेख सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
अर्को लेख केएमसीमा स्ववियु निर्वाचन : समानुपातिकतर्फ कसले पाए कति सिट?
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीसहित विभिन्न जिल्लामा आगन्तुक चराको चहलपहल बढ्दै

२०८२ बैशाख ६, शनिबार १०:५७ गते
कैलाली

टीकापुरमा चितुवाको त्रास

२०८१ श्रावण ९, बुधबार ०९:४२ गते
कैलाली

फोटोग्राफीमा पहिचान बनाउँदै टीकापुरमा अध्ययनरत पोखराका प्रदीप

२०८१ श्रावण ३०, बुधबार २२:३२ गते
राष्ट्रिय

४२ दिनमा विपद्‌मा परी १३१ जनाको मृत्यु

२०८१ श्रावण ८, मंगलवार ०८:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?