यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धरानको जङ्गलमा एक युवतीको शव फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धरानको जङ्गलमा एक युवतीको शव फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

धरानको जङ्गलमा एक युवतीको शव फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २६, मंगलवार १०:४६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धरान :धरानको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ।

पहिचान नखुलेकी युवतीको बेवारिसले शव भेटिएपछि शव पहिचान गर्न सहयोग गरिदिनु हुन ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ।

सुनसरी धरान उपमहानगरपालिका–६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरनका डिएसपी प्रकास जबेगुले बताए। उनले शव पहिचानका लागि सहयोग गर्न कोशी प्रदेशका सबै नागरिक र प्रहरी कार्यालयहरूलाई अनुरोधसहितको अपिल गरिएको बताए।

शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन्। उनको नाकमा नत्था, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा द्ययबिलय घडी र सेतो ब्रासलेट लगाएकी छन्। सेतो खैरो कलरको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने डिएसपी जबेगुले बताए।

अघिल्लो लेख खैरो हेरोईनसहित धनगढीको एक होटलबाट युवतीसहित चार जना पक्राउ
अर्को लेख नेपाल सुपर लिगमा आज काठमाण्डौं र बुटवल लुम्बिनी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने

२०८१ भाद्र ३, सोमबार १३:२८ गते
राष्ट्रिय

नेपाली सेनाका एक जवानले आफैँलाई गोली हानेर गरे आत्महत्या

२०८१ श्रावण १९, शनिबार १८:०१ गते
राष्ट्रियसमाचार

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

२०८२ आश्विन ७, मंगलवार १६:३३ गते
राष्ट्रियसमाचार

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

२०८२ आश्विन १९, आईतवार १५:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?