यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार ३ बुधबार
2026, Jun 17, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार ३ बुधबार
2026, Jun 17, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २५, सोमबार १०:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका दुई जनालाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

केराबारी गाउँपालिका–८ स्थित आमजुङगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

पक्राउ परेकाहरूको साथबाट तीन नाल भरुवा बन्दुक बरामद भएकाले उनीहरूलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

अघिल्लो लेख डढेलोको चपेटामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
अर्को लेख तोलाको ७ सयले घट्यो सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित

२०८२ जेष्ठ ७, बुधबार १३:२३ गते
राष्ट्रिय

सरकारी गाडीबाट ६९० किलो गाँजा बरामद

२०८१ मंसिर २०, बिहीबार ०९:३१ गते
राष्ट्रिय

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

२०८१ माघ ३, बिहीबार १०:०८ गते
राष्ट्रिय

दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते

२०८१ चैत्र ३, आईतवार ११:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?