यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

रिंकु सदा मृत्यु प्रकरण : वडा सदस्यसहित थप चार जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार ११:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन्।

प्रहरीले पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित चार जनालाई पक्राउ गरेको हो उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो।

सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

अघिल्लो लेख चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा
अर्को लेख सुनको भाउ आज घट्यो, चाँदीको सामान्य बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

विश्व क्षयरोग दिवस मनाईंदै : अझै ४० प्रतिशत क्षयरोगी उपचारबाट बञ्चित

२०८१ चैत्र ११, सोमबार १०:०० गते
राष्ट्रिय

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८१ पुष १, सोमबार ११:११ गते
राष्ट्रियसमाचार

विद्युत् सेवा बन्द हुँदा जुम्लाका चार सय ८० घरधुरी अन्धकारमा बस्न बाध्य

२०८२ बैशाख २५, बिहीबार १४:०६ गते
गृहप्रदेशराष्ट्रियसमाचार

किसानलाई हल गोरु वितरण

२०८१ असार २४, सोमबार ११:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?