यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १८, आईतवार ०९:४२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीःबैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु भएको छ।

जिल्लाकोे दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका सुरेन्द्रको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो।

प्रहरीका अनुसार, कर्णले गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई लेनदेन सम्बन्धी विवादका क्रममा गोली प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

अघिल्लो लेख कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ५ जना पक्राउ
अर्को लेख चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा पहिरोले एक घर भत्कियो

२०८१ भाद्र २९, शनिबार १४:५५ गते
डोटीबैतडी

धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोकियो

२०८२ बैशाख १३, शनिबार १७:३० गते
बैतडी

बैतडीका चार पालिकामा आज सार्वजनिक बिदा

२०८१ कार्तिक ३०, शुक्रबार ०८:५२ गते
डडेल्धुराबैतडी

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८१ आश्विन ३०, बुधबार ०७:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?