यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आरसीबीले रजत पाटीदारलाई बनायो कप्तान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आरसीबीले रजत पाटीदारलाई बनायो कप्तान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

आरसीबीले रजत पाटीदारलाई बनायो कप्तान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १, बिहीबार १४:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आउँदो मार्च २१ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई कप्तान बनाएको छ ।

आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो । आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि र अक्शनबाट पनि नलिएपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो तर टोली व्यवस्थापनले पाटीदारको नाम घोषणा गरेको हो ।

३१ वर्षीय रजत पाटीदारले सन् २०२१ मा आरसीबीबाटै आईपीएलमा डेब्यु गरेका थिए । उनले आईपीएलमा तीन सिजनमा २८ खेलमा १ सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा ७ सय ९९ रन बनाउँदै प्रमुख ब्याटरमध्ये एक बनेका छन् । आरसीबीले पाटीदारलाई ११ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।

आरसीबीले तीन पटक फाइनल खेले पनि अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।

अघिल्लो लेख एआई शिखर सम्मेलनमा ५८ देशको सहमति
अर्को लेख आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

विराटनगरविरुद्ध फिल्डिङमा काठमाडौं

२०८१ मंसिर ३०, आईतवार ०९:०९ गते
खेलकुद

यू–१९ महिला एशिया कप ‘सुपर–फोर’ : श्रीलङ्कासँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै

२०८१ पुष ४, बिहीबार १२:२९ गते
खेलकुद

नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायो

२०८१ कार्तिक २५, आईतवार १९:०५ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

२०८१ चैत्र ११, सोमबार ०९:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?