यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ६, आईतवार १२:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका खेल्दै छन् ।

खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ ।

अङ्क तालिकामा एपीएफ क्लब १८ अङ्कका साथ शीर्ष स्थानमा छ । १३ अङ्कसहित त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा छ । पुलिस ११ अङ्कसहित तेस्रो स्थानमा र बाग्मती चार अङ्कसहित चौथो स्थानमा छ ।

कुनै पनि अङ्क जोड्न नसकेको वालिङ नगरपालिका तालिकाको पुछारमा छ । एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा पाँच वटा टोली पुगेका हुन् ।

अघिल्लो लेख अमेरिकामा टिकटक बन्द
अर्को लेख गाजामा युद्धविरामको पहिलो चरण लागू : कैदीबन्दीको रिहाइदेखि स्थायी शान्तिको प्रयास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा बेङ्गलुरुले चेन्नईलाई ५० रनले हरायो

२०८१ चैत्र १६, शनिबार ०९:५२ गते
खेलकुद

धनकुटामा वैशाख ५ देखी भलिबल उत्सव हुने

२०८१ चैत्र १३, बुधबार १३:३१ गते
खेलकुद

अमेरिकासँगको सिरिजमा नेपालको ‘क्लिनस्विप’

२०८१ कार्तिक ५, सोमबार ११:५९ गते
खेलकुद

बन्द प्रशिक्षणका लागि क्रिकेट टोलीको घोषणा

२०८१ श्रावण २०, आईतवार २०:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?