यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन इजरायलको आलटाल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन इजरायलको आलटाल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजा युद्धविराम सम्झौतालाई आधिकारिक मान्यता दिन इजरायलको आलटाल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार १०:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इजरायलले गाजा युद्धविराम सम्झौतालाई मन्त्रिपरिषद्मा लगेर मतदानमार्फत अनुमोदन गर्नुपर्नेमा यसलाई आधिकारिक मान्यता दिन ढिलाइ गरिरहेको छ ।

हिजै मन्त्रिपरिषद्मा मतदान गराउनु पर्नेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई आलटाल गरिएको बीबीसीले जनाएको छ । उनले हमासले अन्तिम समयमा कैदीबन्दी रिहाइको सम्बन्धमा सम्झौतामा हेरफेरको माग गरिरहेको भन्दै सम्झौतालाई अन्तिम रुप दिन अस्वीकार गरिएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले हमासले अन्तिम समयमा कैदी रिहाइको थप सुविधा खोजेको आरोप लगाउँदै जबसम्म हमास सम्झौताको सबै तत्वलाई स्वीकार गर्दैन, तबसम्म मन्त्रिपरिषद बैठक नबोलाउने अडान लिएको छ ।

हमासले भने बन्दी रिहाइ र युद्धविराम सम्झौतालाई मान्यता दिइसकेको जनाएको छ । हमासले सम्झौता अन्तर्गत प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्ने सूचीमा आफ्ना केही सदस्यहरूको नाम थप्ने प्रयास गरिरहेको प्रधानमन्त्री नेतन्याहुको आरोप छ ।

महिनौँदेखिको वार्ता तथा छलफलपछि इजरायली वार्ताकारहरु युद्धविरामको सम्झौतामा सहमत भएका हुन् । पर्सि आइतवारदेखि युद्धविराम पूर्णरुपमा लागू हुने बताइएको छ ।

अघिल्लो लेख कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
अर्को लेख नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

२०८१ माघ २१, सोमबार ०८:४३ गते
अन्तर्राष्ट्रिय

युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने

२०८१ फाल्गुन १३, मंगलवार १२:४७ गते
अन्तर्राष्ट्रिय

भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता : राष्ट्रसङ्घ

२०८१ चैत्र ६, बुधबार १७:५६ गते
अन्तर्राष्ट्रिय

सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा

२०८१ मंसिर २१, शुक्रबार ०९:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?