यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार ०९:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदैछन् ।

भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भइरहेको विश्वकप प्रतियोगिताको महिला पुरुष दुवैतर्फका क्वाटरफाइनल खेल आज हुन लागेको हो ।

महिलातर्फको खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुनेछ । यसअघि नेपाली महिला टोली समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । समूह ‘सी’ को अन्तिम खेलमा नेपालले हिजो बङ्गलादेशलाई ८२–२४ ले हराएको थियो ।

समूह ‘सी’ मा रहेका भुटान र जर्मनी र श्रीलङ्का पनि नेपालसँग पराजित भएका थिए । समूह विजेता बनेको नेपालले चार खेलबाट १२ अङ्क जोडेको छ । बङ्गलादेश पनि नौ अङ्कसहित समूह उपविजेता बनेर क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

पहिलो खो–खो विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका छन् । पुरुषतर्फको क्वाटरफाइनल खेल पनि आजै दिउँसो १२ बजेपछि शुरू हुनेछ । प्रतियोगितामा भोलि शनिवार सेमिफाइनलको खेल हुनेछ भने पर्सि आइतवार फाइनल खेल हुनेछ ।

अघिल्लो लेख विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ
अर्को लेख ८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

दुई अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

२०८१ पुष ३, बुधबार ११:०५ गते
खेलकुद

जिम्वावेसँगको टी–२० श्रृङखला भारतले एक खेल अगावै जित्यो

२०८१ असार ३०, आईतवार १३:१७ गते
खेलकुद

एनपीएलमा विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमसँग ९० रनले पराजित

२०८१ मंसिर १८, मंगलवार १३:४१ गते
खेलकुद

एनपिएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा

२०८१ मंसिर १२, बुधबार ११:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?