यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार १६:१३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ ।

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले जनाएको छ ।

योसँगै भारत स्पेस–डकिंग गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, रुस र चीनले स्पेस–डकिंग गरेका थिए ।

यो प्रविधिले भारतलाई एउटा उपग्रह वा अन्तरिक्ष यानबाट अर्कोमा सामग्री हस्तान्तरण गर्न अनुमति दिनेछ । भारतको स्प्याडेक्स मिसन गएको डिसेम्बर ३० मा भारतीय समयानुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने र चन्द्रमामा व्यक्तिलाई राख्ने भारतको महत्त्वाकाङ्क्षी योजनाका लागि यो प्रविधि आवश्यक छ ।

अघिल्लो लेख सातै प्रदेशमा पुग्यो एचपिभी खोप
अर्को लेख रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

१८६ जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, बिहीबार १३:१६ गते
अन्तर्राष्ट्रियराजनीति

मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु

२०८१ असार ३१, सोमबार १८:२८ गते
अन्तर्राष्ट्रिय

ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु

२०८१ फाल्गुन २०, मंगलवार ११:०० गते
अन्तर्राष्ट्रिय

सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

२०८१ मंसिर २५, मंगलवार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?