यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अफगानिस्तानमा सडक दुर्घटना, ४४ जनाको मृत्यु, ७६ घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अफगानिस्तानमा सडक दुर्घटना, ४४ जनाको मृत्यु, ७६ घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सडक दुर्घटना, ४४ जनाको मृत्यु, ७६ घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार १३:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ४४ यात्रुको मृत्यु भएको पुष्टि भएको छ।

अन्य ७६ जना घाइते भएका छन्। राजधानी काबुललाई दक्षिणी कान्दाहार प्रान्तसँग जोड्ने राजमार्गमा गजनी शहरको बाहिरी भागमा र प्रान्तको अन्दार जिल्लामा दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक मुल्लाह हमिदुल्लाह नेसारले बताए।

नेसारकाअनुसार घाइते सबैलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको भएपनि अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ। भीडभाड भएका सडकमा लापरवाही सवारी चलाउँदा र जिर्ण राजमार्गमा ट्राफिक संकेतको अभावका कारण हुने सडक दुर्घटना युद्धग्रस्त मुलुकमा मृत्युको प्रमुख कारण बनेका छन्।

अघिल्लो लेख जग्गा तथा आवास विकासका समस्या समाधानका लागि कार्यदलले बुझायो प्रतिवेदन
अर्को लेख कैलालीमा महिलामाथि कुटपिट गर्ने चार जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो

२०८१ माघ २०, आईतवार ०९:२८ गते
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

२०८१ चैत्र २५, सोमबार १०:०१ गते
अन्तर्राष्ट्रिय

आउँदो जनगणनामा जातजातिको पनि गणना गर्ने भारत सरकारको तयारी

२०८२ बैशाख १८, बिहीबार १२:२४ गते
अन्तर्राष्ट्रिय

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

२०८१ माघ १८, शुक्रबार ११:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?