यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ७ शुक्रबार
2026, Oct 23, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

दिउँसै चितुवा देखिन थालेपछि कलुवापुरका बासिन्दा त्रसित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २९, शनिबार ११:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार नजिकै आज दिउँसै वयस्क चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।

बजार क्षेत्र नजिकैको श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिमराजमार्ग छेउमा रहेको घाटगद्दीमा चितुवा देखापरेको हो। स्थानीय बासिन्दाले चितुवा देखेपछि होहल्ला गरेर वन क्षेत्रभित्रै भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले बताए। अमरपुर र कलुवापुर बजारको बस्तीसँगै जोडिएको क्षेत्रमा दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए।

ऐरका अनुसार एक साताअघि पूर्व पश्चिम राजमार्गको वनहरा पुल छेउमा स्थानीयले साँझपख पाटेबाघ देखापरेको थियो। सामुदायिक वन संरक्षणको प्रयास स्वरुप घना झाडी भएसँगै जङ्गली जनावरको सङ्ख्या बढ्दो छ ऐरले भने, नीलगाई, चितल, बँदेललगायत जनावर देखिने क्रमसँगै चितुवा र बाघ देखिन थालेपछि स्थानीय उपभोक्ताले वन क्षेत्रमा जान छाडेका छन्।

सामुदायिक वनको सभाहलमा बिहान योगाभ्यासको कार्यक्रम केही दिनदेखि सञ्चालन हुँदै आएकामा चितुवा देखिएपछि सुरक्षाका कारणले कार्यक्रम बन्द गर्नु परेको स्थानीय बासिन्दाको भनाइ छ। दिउँसै हिंस्रक जनावर देखिन थालेपछि साँझका बेला हिँड्डुल गर्न डराउनुपर्ने अवस्था आएको स्थानीय टेकबहादुर भण्डारीले बताए।

अघिल्लो लेख चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी एक महिला पक्राउ
अर्को लेख दमास्कसमा इजरायलको हवाई आक्रमण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ

२०८१ मंसिर ३, सोमबार ०८:२८ गते
कञ्चनपुर

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु, चालक फरार

२०८१ फाल्गुन १५, बिहीबार ११:३५ गते
कञ्चनपुर

भ्युटावर हेर्न गएका कञ्चनपुरका तारणी ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएनन्

२०८१ पुष ५, शुक्रबार ०९:५३ गते
कञ्चनपुरराष्ट्रिय

वातावरण स्वच्छता र कार्य सहजताका लागि साईकल वितरण

२०८१ श्रावण २७, आईतवार १५:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?