यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र मेटा मालिक जुकरबर्गबीच भेटवार्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र मेटा मालिक जुकरबर्गबीच भेटवार्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प र मेटा मालिक जुकरबर्गबीच भेटवार्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार १३:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ ।

फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उनिहरूको सम्बन्धमा एक किसिमले सुधार आएको छ ।

राष्ट्रपति चुनाव अघिदेखि ट्रम्पको प्राविधिक क्षेत्रका अर्का प्रमुख व्यक्तित्व ुएक्सु का मालिक एलोन मस्कसँग उच्चस्तरको सबन्ध रहेको छ । ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिएका छन् । तर ट्रम्प र जुकरबर्गबीच भने ऐतिहासिक रूपमा त्यस्तो कुनै निकटता छैन ।

ट्रम्पले मेटा मालिकलाई यसअघिको राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेल सजायको धम्कीसमेत दिएको छ । यद्यपि पछिल्लो समय उनिहरूबीचको तनावपूर्ण सम्बन्ध सुधार भइरहेका बुझ्न सकिन्छ । यो अमेरिकी भविष्यका लागि महत्त्वपूर्ण समय रहेको छ ।

अघिल्लो लेख सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो
अर्को लेख सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा रकेट आक्रमणपछि पुनः हिंसा भड्कियो

२०८१ भाद्र २२, शनिबार १९:०८ गते
अन्तर्राष्ट्रिय

अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीलाई प्रतिबन्ध लगायो

२०८१ पुष ४, बिहीबार १०:०४ गते
अन्तर्राष्ट्रिय

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

२०८१ आश्विन १०, बिहीबार १९:४१ गते
अन्तर्राष्ट्रिय

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

२०८१ पुष २३, मंगलवार १२:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?