यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १३, बिहीबार १४:५९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्वकप्तान जीशान मक्सूद नेपाल आइपुगेका छन् ।


मक्सूदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीका प्रतिनिधिले स्वागत गरेका थिए ।३७ वर्षीय ब्याटर मक्सूदले ७३ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार तीन सय ६९ रन बनाउनुका साथै ५१ विकेट लिएका छन् । यस्तै कर्णालीले अरू विदेशी खेलाडीमा विश्व क्रिकेटकै चर्चित खेलाडी भारतका शिखर धवन, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायातलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामी रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोलीको सहभागितामा पर्सि शनिवार मङ्सिर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको‍ एनपीएल हुँदैछ ।

अघिल्लो लेख नेपाली किशोरीसँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ
अर्को लेख केएमसीमा तीन संकायका शिक्षण समिति अध्यक्ष नियुक्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

२०८१ कार्तिक १२, सोमबार ०८:३९ गते
खेलकुद

आईपीएलमा आज दुई खेल हुँदै

२०८१ चैत्र १०, आईतवार ०९:४६ गते
खेलकुद

काभा महिला लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरको सम्मान

२०८१ श्रावण २४, बिहीबार १६:४९ गते
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो

२०८२ असार १२, बिहीबार १३:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?