यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १०, सोमबार ११:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढी उपमहानगरपालिकाले विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।

दुई जना खेलाडी र एकजना सहायक प्रशिक्षकलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । उपमहानगरपालिकाले एक कार्यक्रमका बीच खेलाडीहरु स्नेहा महरा र सावित्री धामी तथा सहायक प्रशिक्षक जानकीकुमारी भट्टलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताइन् ।

सम्मानस्वरुप दुवैजना खेलाडीलाई जनही १५ हजार तथा सहायक प्रशिक्षकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सम्मान कार्यक्रमअघि खेलाडी र प्रशिक्षकलाई कार्यालय परिसरमा फूलमाला र बाजागाजासहित स्वागत गरिएको थियो । गत महिना युएइमा भएको आइसिसी अण्डर १९ महिला विश्वकपको एसिया छनोटमा युएइलाई हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।

अघिल्लो लेख तोलामा १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुन
अर्को लेख बाजुराको ३ घरमा आगलागी, साढे ४५ लाखको धनमाल जलेर नष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

कर्णाली याक्समा अनुबन्ध ओमानका पूर्वकप्तान मक्सूद नेपाल आइपुगे

२०८१ मंसिर १३, बिहीबार १४:५९ गते
खेलकुद

नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ र धनगढी खेल्दै

२०८१ चैत्र २९, शुक्रबार ११:०९ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

खेलकुदसमाचार

एनपीएल-२ :मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित

२०८२ मंसिर ६, शनिबार १५:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?