यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार ११:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –इङ्गिलस प्रिमियर लिग (इपीएल) मा साविक विजेता म्यानचेस्टर सीटी टोटनह्यामसँग पराजित भएको छ ।

गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी घरेलु मैदानमै टोटनह्यामसँग ४–० गोलले पराजित भएको हो ।

यस्तै गएराति नै भएको खेलमा लेस्टर सीटीलाई हराउँदै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेस्टरलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । जीतसँगै चेल्सी तेस्रो स्थानमा उक्लिनुको साथै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीसँगको अङ्क दुरी घटाएको छ । म्यानचेस्टर सीटीको १२ खेलमा २३ अङ्क र चेल्सीको १२ खेलमा २२ अङ्क भएको छ ।

यस्तै आर्सनलले नटिङ्घम फोरेस्टलाई ३–० गोलले पराजित गरेको छ । १२ खेलमा २२ अङ्क बनाएको आर्सनल तालिकाको चौथो स्थानमा छ । लिभरपुल शीर्ष स्थानमा कायमै छ ।

यस्तै इपीएलअन्तर्गत गएराति भएका खेलमा ब्राइटनले बर्नमाउथलाई २–१ गोलले पराजित गरेको छ । उल्भ्सले फुलहमलाई ४–१ गोलले हरायो । क्रिस्टल प्यालेस र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँढेका छन् । इपीएलमा आज साउथहेमटन र लिभरपुल तथा स्पीचटाउन र म्यानचेस्टर युनाईटेड खेल्दैछन् ।

अघिल्लो लेख दुर्गा प्रसाईं पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा
अर्को लेख त्रिवि शिक्षण अस्पतालले माग्यो ३२ जना नर्स
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

आईसीसीले ऋषभ पन्तलाई कारबाही गर्‍यो

२०८२ असार १०, मंगलवार १५:२९ गते
कैलालीखेलकुद

टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने

२०८२ बैशाख ८, सोमबार २१:०९ गते
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने १४ टोलीको टुङ्गो लाग्यो

२०८२ असार १२, बिहीबार १३:२९ गते
खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८२ बैशाख २५, बिहीबार १३:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?