यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १५:०९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । कैलालीका विभिन्न भागका साथै चुरे गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडक सञ्चालनमा आएका छन् ।

वर्षायाममा अवरुद्ध भएका ग्रामीण सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।

गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीका अनुसार वर्षाका कारण सो गाउँपालिकाका छ वटा वडा जोड्ने सडक मर्मतपछि सञ्चालनमा आएको छ ।

वडा नम्बर १ भित्र रहेको सडक स्तरोन्नतिका लागि आठ लाख ८२ हजार, वडा नम्बर २ स्थित सल्लेखोला–तिल्कनी सडक मर्मत गर्न पाँच लाख ८१ हजार, वडा नम्बर ३ स्थित सडक तीन लाख ३८ हजारमा मर्मत भएको हो ।

यसैगरी वडा नम्बर ४ स्थित बैसेनी–खैराला हुँदै निगाली सडक मर्मत तथा स्तरोन्नति गर्न नौ लाख ६९ हजार, वडा नम्बर ४ पैराठा–आलुगडा हुँदै रानी भुकुडा सडक मर्मत गर्न नौ लाख ६९ हजार लागतमा स्तरोन्नति सम्पन्न भएको छ ।

गाउँपालिकाका अनुसार वडा नम्बर ४ चौमाला–गर्भा दरबार हुँदै बसैनीसम्म नौ लाख ६९ हजार, वडा नम्बर ५ स्थित कृषि सडकको कामका लागि आठ लाख ५३ हजार, वडा नम्बर ६ फल्टुडे–गजार जोड्ने सडक स्तरोन्नतिको लागि नौ लाख ६२ हजार खर्च भएको छ ।

गाउँपालिकाका छवटा वडा जोड्ने सडक मर्मत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । वर्षाका कारण अवरुद्ध सडक मर्मत भएपछि आवागमन सहज भएको छ ।

साथै चुरे गाउँपालिकाका छ वटा वडा सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए । अब यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले बजार पाउन थालेको चुरे–४ का स्थानीय प्रेम मगरले बताए । रासस

अघिल्लो लेख रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता, पत्रकार सम्मेलन स्थगित
अर्को लेख निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्‍यो सोधपुछ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

२०८१ श्रावण ११, शुक्रबार २०:५५ गते
कैलालीसमाचार

कैलालीमा भान्जाको आगनमा मामा मृत भेटिए

२०८२ असार १२, बिहीबार ११:१६ गते
कैलाली

चेक अनादर मुद्दामा फरार रहेकी टीकापुरकी एक महिला पक्राउ

२०८१ मंसिर २९, शनिबार ११:०७ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा श्रीकृष्ण होलि समिति बोराडाँडीको होलि सुरु

२०८१ फाल्गुन २६, सोमबार २०:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?