यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेतीको मेसुमा फेरि डाक्टर पाण्डे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेतीको मेसुमा फेरि डाक्टर पाण्डे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

सेतीको मेसुमा फेरि डाक्टर पाण्डे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २६, सोमबार ११:१९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर हेमराज पाण्डेलाई नियुक्त गरिएको छ।

डाक्टर पाण्डेलाई सामाजिक विकास मन्त्रालयले आइतबार प्रमुख मेसुको जिम्मेवारी दिएको हो।

डाक्टर पाण्डेलाई प्रदेश सचिव चक्रपाणि पाण्डेले दोस्रो पटक सेती प्रादेशिक अस्पतालको प्रमुखमा नियुक्त गरेका हुन्।

डाक्टर पाण्डेलाई गत वर्ष सामाजिक विकास मन्त्री झपटबहादुर साउँदको कार्यकालमा मेसुबाट हटाउन महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको थियो। त्यसपछि मेसुको जिम्मेवारी डाक्टर शेरबहादुर कमरलाई दिइएको थियो।

अघिल्लो लेख कैलालीमा ३० वर्षीया युवकको हत्या, ५ जना पक्राउ
अर्को लेख कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै

२०८२ पुष ९, बुधबार १०:४५ गते
कैलालीसमाचार

कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील सूचीमा, सुरक्षा अनुगमन तीव्र

२०८२ मंसिर २८, आईतवार १३:३५ गते
कैलालीसमाचार

कैलालीमा सार्वजनिक स्थानमा निषेधाज्ञा, सभा र जुलुस गर्न नपाइने

२०८२ भाद्र २८, शनिबार १२:४६ गते
कैलाली

कैलालीमा पासोमा परेको चितुवाको मृत्यु

२०८१ कार्तिक १, बिहीबार १०:४८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?