यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरकैलाली

जाडो छल्न कैलाली र कञ्चनपुर आइपुगे आगन्तुक चरा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २४, शनिबार १६:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । उत्तरी ध्रुवको साइबेरिया, मङ्गोलिया र रसियामा हुने अत्यधिक चिसो छल्न सो क्षेत्रका चरा नेपालका सिमसारमा आइपुगेका छन् ।

विभिन्न प्रजातिका जलपन्छी जाडोयाम बिताउन कैलाली र कञ्चनपुरमा रहेका सिमसारमा आइपुगेका हुन् । आगन्तुक ती चराको थातथलोमा अत्यधिक हिउँ परेर खान, बस्न समस्या हुने गरेका कारण जाडोयाममै यहाँका सिमसारमा आउने गरेका छन् ।

कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा रहेको घोडाघोडी तालसहित तल्लो कर्णाली तटीय क्षेत्र, कञ्चनपुरको पुरैनी ताललगायतका सिमसारमा आगन्तुक चरा आइपुगेका हुन् ।

नेपालको भन्दा साइबेरिया, मङ्गोलिया र रसियामा अत्यधिक चिसो हुने गरेका कारण चिसो छल्न त्यहाँका चरा यहाँ आउने गरेको चराविद् हिरूलाल डङ्गौराले बताए ।

उनका अनुसार मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस ठुलो जलेवा, चखेवालगायतका आगन्तुक चरा नेपालका सिमसारमा आइसकेका छन् । तालतलैया तथा नदीनालामा आगन्तुक चराको चहलपहल बढेको छ ।

डङ्गौराले भन्नुभयो, “अबको छरसात महिना आगन्तुक चरा यतै रहन्छन् ।” आगन्तुक चरा आएपछि सिमसारमा रौनक थपिएको छ । विभिन्न प्रजातिका चराको आवाजले नदीनाला तथा तालतलैया गुल्जार बनेका छन् । यहाँ आएका चरा मार्च, अप्रिलतिर पुनः आफ्नो थातथलोतिर फर्कने गरेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अमेरिकी डलर र युरोको भाउ बढ्यो
अर्को लेख सुदूरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीको मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते

२०८१ चैत्र २, शनिबार ११:४३ गते
कैलाली

सुदूरपश्चिममा सत्तारुढ दलकै विरोधबीच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित

२०८१ भाद्र ४, मंगलवार १५:५३ गते
कञ्चनपुर

३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार

२०८१ मंसिर ३०, आईतवार ०८:०७ गते
खेलकुदसमाचार

एएफसी यू-२० महिला एशियन कप छनोटमा आज नेपाल र उत्तर कोरिया खेल्दै

२०८२ श्रावण २५, आईतवार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?