यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा बढोत्तरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २७ बुधबार
2026, Jun 10, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा बढोत्तरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको आर्थिक वृद्धिदरमा बढोत्तरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३, बिहीबार १३:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर १.८९ प्रतिशतले बढेको हो ।

गत आव २०८०/८१ को आर्थिक वृद्धिदर ३.४१ प्रतिशत भएको अनुमान रहेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार प्रदेश सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

यसअघि आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.५२ प्रतिशत मात्रै रहेको थियो । आर्थिक वृद्धिको यो दरलाई दिगो राखी थप विस्तार गर्न चुनौती रहेको मन्त्री थापाले बताए ।

यसै गरी कुल गार्हस्थ उत्पादनमा पनि वृद्धि भएको छ । आव २०७९/८० को तुलनामा गत आवमा २२ अर्ब ८४ करोडले प्रदेशको कुल गार्हस्थ उत्पादन बढेको हो । कुल गार्हस्थ उत्पादन बढेर चार खर्ब चार अर्ब २८ करोड पुगेको बजेट वक्तव्यमा उल्लेख छ ।

यसअघिको आवको कुल गार्हस्थ उत्पादन तीन खर्ब ८१ अर्ब ४४ करोड रहेको थियो । हाल बढेको कुल गार्हस्थ उत्पादन अनुमानित राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ७.१ प्रतिशत रहेको छ ।

अघिल्लो लेख डोटीमा आज साहित्य उत्सव हुँदै
अर्को लेख डेउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने

२०८१ पुष २६, शुक्रबार १२:५१ गते
अछाम

राज्यमन्त्री चौधरीद्वारा कमलबजार एयरपोर्टको अवलोकन

२०८१ मंसिर ३, सोमबार १२:०० गते
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु

२०८१ श्रावण १६, बुधबार २१:५७ गते
कञ्चनपुर

कञ्चनपुरबाट खैरो हेरोइनसहित एक किशोर पक्राउ

२०८१ मंसिर १३, बिहीबार ०८:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?